नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं, १८ भदौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गंगालाल अस्पताल भर्ना भएकी हुन् । उनको मुटुमा समस्या देखिएको बताइएको छ । एक वर्षअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *