काठमाडौं, २५ भदौ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ । अझै केही सम्पर्कविहीन छन् ।
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु
