पोखरामा गोली चल्याे

काठमाडौँ । पोखराको गैंह्रापाटनमा गोली चलेको छ । बुधबार गोली चल्दा एक बालक घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *