सङ्घीयताको सफलताका लागि वित्तीय स्रोतको न्यायोचित बाँडफाँट र सदुपयोग आवश्यक : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन र स्रोतको न्यायोचित वितरण…
