काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा केही नियुक्तिलसहित विभिन्न निर्णय हुने बताइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै