काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूले बाढी प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब सहयोग गर्ने
