दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज सोमबार दिउँसो ३ बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले जनाएका छन् । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सरकारका नियमित कामकारवाहीबारे निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *