वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार बिहान वीरगन्ज महानगरपालिका–३२ स्थित टेढामा चट्याङ लागेर अन्दाजी १६ व्षका शिव शंकर माझीको मृत्यु भएको हो । घरमै सुतिरहेको उनी चट्याङमा परेको विल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *