बल्खुमा एकीकृत हुँदै आन्दोलनकारी

काठमाडौँ । राजधानीको बल्खु क्षेत्रमा आन्दोलनकारीहरु एकीकृत भएका छन् । कीर्तिपुर र कलंकी क्षेत्रबाट बल्खुमा भीड एकीकृत भएका हुन् । आन्दोलनकारीहरुले सरकार र राजनीतिक दलका नेताहरुविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *