बाँके कारागारमा आगो लगाएर भाग्ने कैदीको प्रयास, सेनाले लियो नियन्त्रणमा

नेपालगञ्ज, २६ भदौ । बाँकेको नेपालगन्जस्थित कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेका कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ । बाहिर भाग्न उनीहरूले तोडफोड र आगजनी गरेका थिए । तर सेनाले उनीहरूलाई भित्रै रोकेको हो । सेनाले उनीहरूलाई नियन्त्रणमा लिन केही राउण्ड गोलीसमेत चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *