बाबुराम भट्टराईले छोडे अध्यक्ष पद

काठमाडौं, ८ असोज । डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद त्यागेका छन् । उनले आज अध्यक्ष पद छोडेको घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *