सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, २३ असोज । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *