महन्थ ठाकुरद्वारा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

काठमाडौं । महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदावरी दर्ता गराएका छन् ।

कांग्रेस र एमालेसँगको गठबन्धनमा जसपा नेपालको तर्फबाट उनले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको समर्थक रानी शर्मा तिवारी र प्रस्तावक जेनुर राइन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *