काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । बैठकमा पछिल्लो घटनाक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक