रवि लामिछानेले न्याय पाउनका लागि पनि रास्वपा राजनीतिक रुपले बलियो हुनु अपरिहार्य छः स्वर्णिम वाग्ले
काठमाडौं : राष्ट्रिय स्वतथन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले पार्टी मूलधारको राजनीतिको निर्णायक शक्ति नबनेसम्म आन्दोलन नरोकिने बताएका…
