नेपाल उत्तर कोरियासँग ११ गोलले पराजित

काठमाडौं, २५ साउन । नेपाल एएफसी यू-२० महिला एसियन कपमा उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानमा जारी छनोट खेलमा नेपाल ११-० ले पराजित भएको हो । पराजित भएसँगै नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।

समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *