राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

काठमाडौं, ११ कार्तिक । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *