सिमरामा आज पनि कर्फ्यु जारी

सिमरा, ४ मंसिर । बाराको सिमरामा आज पनि कर्फ्यु लागू गरिएको छ। जेनजी युवाहरू र प्रहरीले भिडन्त भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा जोखिम बढेको भन्दै कर्फ्यु निरन्तरता दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *