काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु सहभागी भएका छन् ।
राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्रीसहित शुभेच्छुकहरुको भीड
