रुकुम पश्चिममा जनार्दनको अग्रता कायमै

रुकुम । रुकुम पश्चिममा जनार्दन शर्माले आफ्नो अग्रता कायमै राखेका छन् । १७४२ मत गणना गर्दा उनको पक्षमा ७३५ भोट आएको हो ।
राजु केसी (रुख): २२७
गोपाल शर्मा (तारा) : ५६३
जनार्दन शर्मा (आँखा): ७३५
मानबहादुर शाही (घण्टी): ८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *