सरकारले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। अमेरिका र इरानबीचको तनावबीच इन्धनको मूल्य उच्च वृद्वि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढाइएको हो  यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।

त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *