माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन् उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिए । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *