कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *