शैक्षिक संस्थाबाहेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार ९चैत २२० बसेको मन्त्रिपरिषदको बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *