दुर्घटनाग्रस्त विमानमा ५३ जना बेलायती नागरिक सवार

काठमाडौँ । गुजरातको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ दुर्घटनाग्रस्त भएको हो ।

विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, १ पोर्चुगिज यात्रु थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *