स्वास्थ्यमन्त्री अस्वस्थ, बीर अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्वस्थ भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएको उनको सचिवालयले जनाएको छ ।

अस्वस्थ भएसँगै मन्त्री पौडेल आइतबार बीर अस्पताल भर्ना भएका छन् । मन्त्री पौडेललाई रुघाखोकी लगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *