वार्ता नमान्ने भन्दै विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनस्थल भृकुटीमण्डपमा नारावाजी गरेका छन् ।

उनीहरू वार्ताप्रति असन्तुष्टि जनाउँदै नारावाजी गरेका हुन् । उनीहरूले नयाँ नेतृत्व चयन हुनैपर्ने माग अगाडि सारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *