काँग्रेस विशेष महाधिवेशन : राति ८ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मतदान राति ८ बजेबाट हुने भएको छ । यसअघिको कार्यतालिका संसोधन गर्दै मतदानको समय राति ८ बजेका लागि सारिएको हो ।

सूचनामा भनिएको छ, ‘यसअघि निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित भएकोमा मनोनयन पत्र दर्ता गर्नेसम्मको प्रक्रिया पूरा भएकोले थप निर्वाचन प्रक्रिया अगाडि बढाउन आज मिति २०८२/९०/३० गते बुधबारका दिनका लागि तपसिल बमोजिम संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *