विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार भारत जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो।

टोलीलाई क्यानका अध्यक्ष क्यानका चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए। आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनुअघि नेपाली टोलीले अभ्यास खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *