एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *