घोप्टेभीरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दियो । 

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पहिरोका कारण तिहारमा घर जान लागेका यात्रुहरू प्रभावित भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *