एसपी गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरी सर्वोत्कृष्ट, चोरी तस्करीदेखि मानव बेचबिखनविरुद्ध ठोस सफलताकाठमाडौं ।
जिल्ला प्रहरी कार्यालय पर्साले मधेश प्रदेशभित्र उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशकै सर्वोत्कृष्ट प्रहरी कार्यालय बन्ने गौरव हासिल गरेको छ। प्रहरी उपरीक्षक…
