बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

बानिँयाले अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले छापा मारेको हो । बानिँया ‘ए’ वर्गको ठेकेदारसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *