सिन्धुली । सुनकोशी नदीमा कार खसेको छ । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशी नदीमा चारजना सवार कार खसेको हो ।
बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको हो ।
